नेपालले बङ्गलादेशलाई दियो १७० रनको लक्ष्य बुधबार, माघ १७, २०८०

जन्ती बोकेको बसले ठक्कर दिँदा पूर्वमन्त्री पौडेलको निधन बुधबार, माघ १७, २०८० बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा परी उनको निधन भएको हो ।

कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार बुधबार, माघ १७, २०८० सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय वृद्ध कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

नरेन्द्र मोदीका कारण भारतमै विवाह गर्दै रकुल र ज्याकी बुधबार, माघ १७, २०८० बलिउड अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानी चाँडै वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरूको दुई दिवसीय वैवाहिक समारोह गोवामा आयोजना हुँदैछ । उनीहरूले विदेशमा वैवाहिक गन्तव्य बनाउने योजना बनाएका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयलाई भारत भित्रै आफ्नो विवाह उत्सव आयोजना गर्न आव्हान गरेपछि रकुल र ज्याकीले भारतमै...

१२ कक्षामा पढ्ने विद्यार्थीले गरे त्रिवि पनिकाको वेबसाइट ह्याक बुधबार, माघ १७, २०८० मंगलबार राति ह्याक भएको साइट रिडाइरेक्ट भएर रोकायाको फेसबुक अकाउन्टमा पुगेको थियो । साइट ह्याक भएको केही समयपछि उक्त फेसबुक अकाउन्टबाट ह्याक भएकोबारे सूचना दिइएको थियो ।

अण्डा किन्ने क्रममा विवाद, श्रीमान्-श्रीमती पक्राउ बुधबार, माघ १७, २०८० सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । मंगलबार साँझ मलङ्गवा नगरपालिका– ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ थान नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका अमिन ढकालविरुद्ध मुद्दा दायर बुधबार, माघ १७, २०८० अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ढकाललाई पक्राउ गरेको थियो ।

ओरालो लाग्यो शेयर बजार, पाँच अर्ब २९ करोडको कारोबार बुधबार, माघ १७, २०८० बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।

डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक : सभापति लामिछाने बुधबार, माघ १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) 'आतङ्क'बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न एक अर्ब ९३ करोड लाग्ने सेनाको प्रारम्भिक निष्कर्ष बुधबार, माघ १७, २०८० अध्ययन प्रतिवेदनमा उद्योगका विद्यमान केही संरचना र मेसिनहरू मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको, उद्योग सञ्चालनका लागि नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बजेट पर्याप्त रहेको, उद्योगको स्वामित्वमा १६६ रोपनी जग्गा उपलब्ध रहेको, उद्योगका लागि आवश्यक न्यूनतम पूर्वाधार विद्यमान रहेको, उद्योग सञ्चालनका लागि अधिकांश कच्चा पदार्थ देशभित्र नै उपलब्ध रहेको...

हेलम्बुमा जीप दुर्घटना, २ भुटानी नागरिकको मृत्यु बुधबार, माघ १७, २०८० हेलम्बुको वडा नम्बर १ मा रहेको दोरिङ भीरमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको प्रहरीले जनाएको छ । भुटान बाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको जीप दुर्घटना भएको हो ।

बङ्गलादेशविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने बुधबार, माघ १७, २०८० आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक...

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ बुधबार, माघ १७, २०८० जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई भोजपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाबहादुर कार्की छन् ।









