News Griha :: न्यूजगृह
सीआईबीले ३ महिनादेखि गरिरहेको थियो बाँसबारी जग्गा प्रकरणको अनुसन्धान
सीआईबीले ३ महिनादेखि गरिरहेको थियो बाँसबारी जग्गा प्रकरणको अनुसन्धान बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक किरण बज्राचार्यले जानकारी दिइन् । उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो...
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाबाट करोडौं रकम ठगी गर्ने पक्राउ
युरोप पठाइदिन्छु भन्दै ६ सय जनाबाट करोडौं रकम ठगी गर्ने पक्राउ युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै जनाबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन 
अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन  सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण पक्राउ विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउपछि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ । थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो । बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि अरुण चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याएको थियो...
व्यवसायी अरुण चौधरी पक्राउ
व्यवसायी अरुण चौधरी पक्राउ व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीका भाइ हुन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले...
बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुलापत्र
बाँदर आतङ्कबारे पोखरा महानगरका मेयरलाई खुलापत्र तपाईँलाई अवगत नै छ, अहिले ग्रामीण भेगबाट बेसी र समथर भूभागमा बसाइसराइ अत्याधिक बढिरहेको छ । गाउँको जग्गा बाझो राखेर बस्ने अनि दुईवटा खोर्सानी र तरकारीका बोट छतमा उमारेर सामाजिक सञ्जालमा पोस्ट गरेर मख्ख पर्ने र कृषि क्रान्तिको नारा रट्ने, हाम्रो गाउँ र समाज कता गइरहेको छ। तितो सत्य हामीले...
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकर लाई योजना आयोगको सदस्य नियुक्त गरेको हो । बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।
बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा विमानस्थलबाट लोडर पक्राउ
बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा विमानस्थलबाट लोडर पक्राउ उनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । याङ्गहाङले आफ्नो थाइ भाट चोरी भएको निवेदन दिए पश्चात सीसीटिभी समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाइ भाट चोरी गरेको खुल्न आएको हो ।
वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा आयोग
वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा आयोग स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ...
हिमपात भएपछि किसान खुसी
हिमपात भएपछि किसान खुसी कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरूमा बिहीबार हिमपात भएको छ । मुगु, हुम्ला, जुम्ला र डोल्पा लगायत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको हो । लामो प्रतीक्षापछि हिमपात भएकाले अब बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।
प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री ?
प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री ? नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गरेका छन् । घोराहीमा बुधबार पत्रकारसँग पूर्वगृहमन्त्रीसमेत रहेका निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए ।
रोकियो शाहरुख र सुहानाको फिल्म 
रोकियो शाहरुख र सुहानाको फिल्म  बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।
Weather Update