News Griha :: न्यूजगृह
यू– १९ प्रिमियर कपको उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्– हाम्रो मुख्य परीक्षा बाँकी नै छ 
यू– १९ प्रिमियर कपको उपाधि जितेर फर्कियो नेपाली टोली, कप्तान भन्छन्– हाम्रो मुख्य परीक्षा बाँकी नै छ  मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरूको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन् ।
हङकङले हरायो यूएईलाई, तर नेपालसँग फाइनल यूएईले नै खेल्ने
हङकङले हरायो यूएईलाई, तर नेपालसँग फाइनल यूएईले नै खेल्ने बुधबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर, कोट्जीले दोस्रो...
च्याम्पियन्स लिगमा बायर्नको जित
च्याम्पियन्स लिगमा बायर्नको जित गएराति भएको खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि
नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । 
यूएईमाथि नेपालको ५ विकेटको जित
यूएईमाथि नेपालको ५ विकेटको जित यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे  । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा...
टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल
टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै, न्युजिल्याण्ड ४ विकेटले पराजित
विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै, न्युजिल्याण्ड ४ विकेटले पराजित विश्वकप २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले आइतबार न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यससँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो । न्युजिल्याण्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ ।
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र यूएई भिड्दै
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र यूएई भिड्दै जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।
यूएईले हङकङलाई हरायो, भोलि नेपालसँग खेल्ने 
यूएईले हङकङलाई हरायो, भोलि नेपालसँग खेल्ने  मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।
नेपालद्वारा हङकङ पराजित
नेपालद्वारा हङकङ पराजित त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोज्यो
नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोज्यो टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
बङ्गलादेशविरुद्ध भारतको सहज जित
बङ्गलादेशविरुद्ध भारतको सहज जित आईसीसी क्रिकेट विश्वकपअन्तर्गत बङ्गलादेशविरुद्ध भारतले सात विकेटको सहज जित निकालेको छ । गएराति भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले भारतसामु निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
Weather Update