नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोज्यो
-1697865366.jpg)
काठमाडौं— काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले शनिबार हङकङविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।
यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले डेब्यु गर्दै छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० ११:०१