News Griha :: न्यूजगृह
ओमनविरूद्ध नेपालले गुमायो तेस्रो विकेट
ओमनविरूद्ध नेपालले गुमायो तेस्रो विकेट नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रन र सोमपाल कामी १२ रन बनाएर आउट भएका छन्। यस्तै छैटौँ ओभरमा कुशल मल्ल २६ रनमा मेहरान खानबाट बोल्ड भएका छन् । नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा ४६ रन जोडेको छ ।
ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य
ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
ओमनविरुद्ध नेपालको सानदार बलिङ
ओमनविरुद्ध नेपालको सानदार बलिङ ८ ओभर सकिँदा ओमनले ५९ रन जोडेको छ ।  
ओमनविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
ओमनविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो ओमनको टीममा भने दुई परिवर्तन गरिएको छ । मोहमद नदिम र अहमद पयज बटको स्थानमा मोहमद नसिम र कलिमुल्लाह प्लेइङ ११ मा छन् । 
समूह चरणको अन्तिम खेलमा आज नेपालले ओमनसँग खेल्दै, समूह विजेता बन्ने होड
समूह चरणको अन्तिम खेलमा आज नेपालले ओमनसँग खेल्दै, समूह विजेता बन्ने होड समूह  'ए'मा रहेका दुवै टीम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । 
नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे ।
नेपालले पायो १६६ रनको लक्ष्य
नेपालले पायो १६६ रनको लक्ष्य किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो । नेपालले केहीबेरमा जबाफी ब्याटिङ गर्नेछ । 
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने
नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा हङकङ बहराइनसँग पराजित
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा हङकङ बहराइनसँग पराजित आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोट : ओमनको लगातार दोस्रो जित
आईसीसी टी–२० विश्वकप एसिया छनोट : ओमनको लगातार दोस्रो जित समूह ‘ए’ अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमनले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
नेपाल र मलेसिया भिड्दै, दीपेन्द्र घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन कठिन
नेपाल र मलेसिया भिड्दै, दीपेन्द्र घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन कठिन नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।  मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ ।
मेस्सीले आठौँ पटक जिते बालोन डीअर
मेस्सीले आठौँ पटक जिते बालोन डीअर फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौँ पटक जितेका हुन् । पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो ।
Weather Update