ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं— टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमनले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १०:४३