News Griha :: न्यूजगृह
राष्ट्रिय गौरवको आयोजनामा राखेर मूलपानी, चितवन र विराटनगरमा क्रिकेट रङ्गशाला बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता
राष्ट्रिय गौरवको आयोजनामा राखेर मूलपानी, चितवन र विराटनगरमा क्रिकेट रङ्गशाला बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी छिट्टै निर्माण सक्ने बताएका छन् । टी-२० विश्वकपमा छनोट भएका खेलाडीलाई मंगलबार बालुवाटारमा सम्मान गर्दै उनले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने बताए ।
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का
त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ ।
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने 
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने  काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको...
श्रीलङ्काको क्रिकेट बोर्ड निलम्बित
श्रीलङ्काको क्रिकेट बोर्ड निलम्बित श्रीलङ्काका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका सिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो । 
भारतको लगातार आठौं जित, दक्षिण अफ्रिका ८३ रनमा अलआउट 
भारतको लगातार आठौं जित, दक्षिण अफ्रिका ८३ रनमा अलआउट  भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्‍यो। कोलकातामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो ।
सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य
सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य आईसीसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको रनको लक्ष्य दिएको छ ।
नेपाल र ओमनबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने
नेपाल र ओमनबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
कप्तान रोहित पौडेलको टी-२० मा पाँचौ अर्धशतक 
कप्तान रोहित पौडेलको टी-२० मा पाँचौ अर्धशतक  टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५ चौका सहित अर्धशतक बनाएका हुन् । उनले ५२ रन बनाएर नटआउट रहे । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो । 
नेपालले ओमनलाई दियो १८५ रनको चुनौती
नेपालले ओमनलाई दियो १८५ रनको चुनौती टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए ।
गुल्शन झाले बनाए अर्धशतक
गुल्शन झाले बनाए अर्धशतक किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।झाले कप्तान रोहितकुमार पौडेलसँग  ७८ रनको साझेदारी गरे । 
नेपाललाई तेस्रो झट्का, भुर्तेल र जोरा आउट
नेपाललाई तेस्रो झट्का, भुर्तेल र जोरा आउट सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए । त्यस्तै, ३१ रन बनाएर ओपनर कुशल भुर्तेल पनि आउट भए । यसअघि आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए ।
Weather Update