काठमाडौं— टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमनबीच खेल बराबरी भएको छ ।
नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमनले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १४:२५