कप्तान रोहित पौडेलको टी-२० मा पाँचौ अर्धशतक

काठमाडौं—ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।
टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५ चौका सहित अर्धशतक बनाएका हुन् । उनले ५२ रन बनाएर नटआउट रहे । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १२:४८