त्रिदेशीय टी–२० शृङ्खला आजदेखि, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैबुधबार, कात्तिक १, २०८०

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित बुधबार, कात्तिक १, २०८० नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । मंगलबार भारतको धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो ।

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा मंगलबार, असोज ३०, २०८० मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस खड्का मंगलबार, असोज ३०, २०८० नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन् ।

फिफा विश्वकप छनोट : नेपालले लाओससँग खेल्दै मंगलबार, असोज ३०, २०८० फिफा विश्वकप छनोट अन्तरगत पहिलो चरणको दोस्रो लेगमा आज नेपालले लाओससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे लाओसको घरेलु मैदानमा सुरु हुनेछ ।

जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित, श्रीलंका ५ विकेटले पराजित मंगलबार, असोज ३०, २०८० विश्वकप क्रिकेट २०२३ मा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । सुरुका दुई खेल हारेको अष्ट्रेलियाले सोमबार भारतको लखनउमा भएको खेलमा श्रीलंकामाथि ५ विकेटको जित दर्ता गरेको हो ।

त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा, सन्दीप नखेल्ने सोमबार, असोज २९, २०८० नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी–२० सिरिजका खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा सोमबार, असोज २९, २०८० एकदिवसीय विश्वकप २०२३ अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रीलङ्काबीच खेल हुँदैछ । खेल भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा दिउँसो २ बजेबाट सुरु हुनेछ । यो खेलअघि नै श्रीलङ्काको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

स्पेन र स्कटल्याण्ड युरो कप-२०२४ मा छनोट सोमबार, असोज २९, २०८० बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।

विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्ड अफगानिस्तानसँग पराजित सोमबार, असोज २९, २०८० भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आइतबार टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो ।

विश्वकप क्रिकेटः जितका लागि इङ्ग्ल्याण्डले पायो २८५ रनको लक्ष्य आइतबार, असोज २८, २०८० भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार साविक विजेता इङ्ग्ल्याण्ड र अफगानिस्तानबीच खेल भइरहेको छ ।दिल्लीको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले अन्तिम एक बलको खेल बाँकी रहँदा सबै विकेट गुमाएर २८४ रन बनाएको छ ।

नेपालले बहराइनलाई ७ विकेटले हरायो आइतबार, असोज २८, २०८० एसीसी यू–१९ प्रिमियर कपमा दोस्रो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेकाे छ ।

दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य आइतबार, असोज २८, २०८० एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुनुपूर्व ७७ रन मात्रै जोड्न सक्यो ।