असार १८ गते सोमबार तपाईंको राशिफलसोमबार, असार १८, २०८०

कसले लगायो मधेस प्रदेशको गृह मन्त्रालयमा ताला ? आइतबार, असार १७, २०८० जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ ।
ललिता निवासमा बनेका अस्थायी संरचना हप्ता दिनभित्रमा हटाउन महानगरको निर्देशन आइतबार, असार १७, २०८० काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बनेका अस्थायी संरचनाहरु हप्ता दिनभित्रमा हटाउन निर्देशन दिएको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा किन पहिरो गइरहन्छ ? आइतबार, असार १७, २०८० पहिरोका कारण गत बिहीबार (असार १४) देखि नारायणगढ–मुग्लिङ सडकखण्ड खुल्ने र बन्द हुने क्रम जारी छ । कहिले सडक एकतर्फी मात्र खुल्छ भने कहिले दुईतर्फी । शुक्रबार पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु सामान बोकेर कुद्दै सडक पार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ललिता निवास प्रकरणका थप ३ जना पक्राउ आइतबार, असार १७, २०८० सीआईबीले प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।

नारायणगढ—मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आइतबार, असार १७, २०८० इच्छाकामना गाउँपालिकको तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध गराएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

एक लाख ७५ हजार घुस लिने नापीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, असार १७, २०८० घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दार्चुलामा मृत फेला पर्यो चितुवा आइतबार, असार १७, २०८० स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख परमानन्द कुँवरले बताए ।

नारायणगढ–मुग्लिन सडक आइतबार, असार १७, २०८०

यो साता कस्तो रहला तपाईंको भाग्य ? थाहा पाउनुहोस् आइतबार, असार १७, २०८०

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै पुनः अवरुद्ध आइतबार, असार १७, २०८० नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बाख्रा चराउन गएका चार जनाको उद्धार आइतबार, असार १७, २०८०

माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस् राशिफल आइतबार, असार १७, २०८०