News Griha :: न्यूजगृह
नवलपुरमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प
नवलपुरमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प भएको छ । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो ।
मंगलबार तपाईंको राशिफल
मंगलबार तपाईंको राशिफल असार १९ गते मंगलबार । साउन कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग एन्द्र कौलव पूर्वाषाढा । हिन्दुहरुले आज गणेश भगवानको  पूरा गर्ने दिन । तपाईंको राशिफल यस्तो छ । 
सङ्खुवासभाको बाढीमा बेपत्ता एकको पहिचान खुल्यो
सङ्खुवासभाको बाढीमा बेपत्ता एकको पहिचान खुल्यो सङ्खुवासभाको चैनपुर नगरपालिका–११  दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एक जनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो । 
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगको प्रस्ताव
नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगको प्रस्ताव  निर्वाचन आयोगले नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने 
परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने  परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा
गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व सोमबार गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।
‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दुधको उत्पादन घट्यो
‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दुधको उत्पादन घट्यो भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्कअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दुध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दुध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै...
नेपाली समाजमा सांस्कृतिक विचलन आउन थाल्यो : पूर्वप्रधानमन्त्री ओली 
नेपाली समाजमा सांस्कृतिक विचलन आउन थाल्यो : पूर्वप्रधानमन्त्री ओली  नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले मौलिक संस्कृति र पहिचान भुल्दै गएको गुनासो गरेका छन् । 
हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त
हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त सोमबार बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । 
कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ
कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।
मित्रपार्कको आकाशेपुल वर्षौँदेखि अलपत्र
मित्रपार्कको आकाशेपुल वर्षौँदेखि अलपत्र पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौँदेखि अलपत्र बनेको छ ।
Weather Update