News Griha :: न्यूजगृह
प्रयोगमा आउन छाडे बाग्लुङका झोलुङ्गे पुल
प्रयोगमा आउन छाडे बाग्लुङका झोलुङ्गे पुल मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बाग्लुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबुल हुने सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबुल हुने सम्भावित कार्यसूची प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक–२०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । सो विधेयक सोमबार बसेको राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको थियो ।
जातीय विभेदविरुद्ध जसपाले आज खबरदारी गर्ने
जातीय विभेदविरुद्ध जसपाले आज खबरदारी गर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ ।
 पशुपति मन्दिरमा श्रावणी मेला सुरु
 पशुपति मन्दिरमा श्रावणी मेला सुरु वीरगञ्जस्थित पशुपति मन्दिरमा मंगलबादेखि श्रावणी मेला सुरु भएको छ । पहिलो दिन मंगलबार जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ ।
गरिब घरपरिवारलाई परिचयपत्र वितरण
गरिब घरपरिवारलाई परिचयपत्र वितरण सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।
जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने
जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने  जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
Weather Update