मादीमा पहिरोले दुई परिवार विस्थापित, चार घर जोखिममाबिहीबार, असार २१, २०८०

अनुदानले उद्यमी बन्दै किसान बिहीबार, असार २१, २०८० कुल लगानीको २० प्रतिशत सहकारी/समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् ।

उपत्यकामा पाँच स्थानमा थपिए ट्राफिक पोस्ट बिहीबार, असार २१, २०८० उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका हुन् ।

नेपालगञ्जमा कारागारभित्रै कैदीले गरे आत्महत्या बिहीबार, असार २१, २०८० नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।

पाल्पामा गोरु पाल्ने किसानले भत्ता पाउने बिहीबार, असार २१, २०८० गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ ।

पाटेबाघको छाला र हड्डीसहित चार पक्राउ बिहीबार, असार २१, २०८० बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यसरी बनाइयाे श्रीमतीको दुई नामबाट दुई नागरिकता, दम्पती पक्राउ बिहीबार, असार २१, २०८० दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि गृहमन्त्रीले भने– न्याय र विजय सुनिश्चित छ, निराश नहुनू बिहीबार, असार २१, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा बुधबार, असार २०, २०८० महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सच्चिन जरुरी छ : उपसभामुख राना बुधबार, असार २०, २०८०

घुससहित इन्जिनियर पक्राउ बुधबार, असार २०, २०८०

जातीय विभेदविरुद्ध माइतीघरमा जसपाको खबरदारी बुधबार, असार २०, २०८०

बाँकेमा १५ प्रतिशत धान रोपाइँ बुधबार, असार २०, २०८० वर्षा सुरु भएसँँगै किसान खेतीपातीमा जुटेका छन् । केही दिनदेखि पर्न थालेको पानीले धानको बिउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन् ।