News Griha :: न्यूजगृह
दोधारा चाँदनीवासीलाई बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
दोधारा चाँदनीवासीलाई बर्सातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ । दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन ।
पूर्वी नेपालमा बाढीपहिरोले अरबौं क्षति [विवरणसहित]
पूर्वी नेपालमा बाढीपहिरोले अरबौं क्षति [विवरणसहित] यसै महिनाको सुरुआतमा पूर्वी नेपालमा आएको भीषण बाढीपहिरोका कारण ६ करोड १६ लाख बराबरको निजी घर तथा सम्पत्तिको क्षति भएको पाइएको छ ।
शनिबार कुन राशि हुनेलाई के हुन्छ ?
शनिबार कुन राशि हुनेलाई के हुन्छ ? असार २३ गते शनिबार । साउन कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग सौभाग्य गर पूर्वभाद्र । 
देशको भूराजनीतिक परिस्थितिको मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्छ : प्रधानसेनापति
देशको भूराजनीतिक परिस्थितिको मूल्याङ्कनपछि मात्रै सेनाको संख्याबारे सोच्नुपर्छ : प्रधानसेनापति नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संख्या कटौतीप्रति असन्तुष्टि जनाएका छन् ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन कांग्रेसको माग नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन माग गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
चट्याङ लागेर सप्तरीमा किसानको मृत्यु
चट्याङ लागेर सप्तरीमा किसानको मृत्यु सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ ।
कति भयो रोपाइँ ? 
कति भयो रोपाइँ ?  गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ भारतीय नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट स्रोत नखुलेको नगद फेला परेपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । 
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ
एलओडी क्लबका अर्का सञ्चालक रुदिल पनि पक्राउ ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरेको हो ।  गत जेठ ३० गते ठमेलको एलओडी क्लबमा पुगेकी १६ वर्षीय किशोरीको बलात्कार प्रकरणमा क्लबका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको थियो ।
बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग
बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग माग नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरेका छन् ।
Weather Update