इलाममा श्रीमतीको हत्या गरी आत्महत्याशुक्रबार, असार २२, २०८०

अभिनेता सारुक ताम्राकार मृत फेला शुक्रबार, असार २२, २०८० अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत फेला परेका छन् ।

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन घटे शुक्रबार, असार २२, २०८० दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भक्तजन प्रभावित भएका छन् ।

यस्तो रहनेछ तपाईंको दिन शुक्रबार, असार २२, २०८०

प्रेमिका र अमिरबीचको विवाद टुंगियो बिहीबार, असार २१, २०८० ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुंगिएको छ ।

दिनभरका मुख्य मुख्य समाचार बिहीबार, असार २१, २०८०

एलओडीका सञ्चालक पक्राउ बिहीबार, असार २१, २०८० काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ, जता गयो उतै चोरी, लुट र हत्यामा संलग्न बिहीबार, असार २१, २०८० भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् ।

वनको जग्गामा नेताहरूका ठूला आँखा, वन मन्त्रीलाई भन्छन्— जंगलको जग्गा किन्नुपर्यो, त्यहाँ यो गर्दिनुपर्यो बिहीबार, असार २१, २०८० वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरूका आँखा लाग्ने गरेको बताएका छन् ।

बालेनको अर्को स्टाटसमा के छ ? बिहीबार, असार २१, २०८०

जब नहरमा वृद्धको शव देखियो बिहीबार, असार २१, २०८० कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।

बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ बिहीबार, असार २१, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले जबर्जस्ती करणीको आरोपमा दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो । एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरिएको बताए ।

एलओडी सञ्चालकविरुद्ध किन जारी भयो पक्राउ पुर्जी ? बिहीबार, असार २१, २०८० आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि नाबालिगलाई प्रहरीले रेस्क्यू गरेको हो । कोइराला सोही दिन पक्राउ परेका हुन् । उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौं आएको प्रहरी समक्ष बताएकी छन् ।