News Griha :: न्यूजगृह
जुम्लामा पनि देखियो लम्पी स्किन रोग
जुम्लामा पनि देखियो लम्पी स्किन रोग हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।
बुटवलका दुई सुन पसलमा सिलबन्दी
बुटवलका दुई सुन पसलमा सिलबन्दी रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ ।
ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी
ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी सो क्षेत्रभित्र भवन निर्माण गरेमा ती संरचना महानगरले भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुलउपर गर्ने चेतावनी दिइएको छ । 
शुक्लाफाँटामा सीसीटीभी क्यामेरा जडान
शुक्लाफाँटामा सीसीटीभी क्यामेरा जडान शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको छ ।
नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान  पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
झापामा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु
झापामा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु मेचीनगर नगरपालिका–१० मा सोमबार बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडक : पहिरो गएको स्थानमा ट्रक पल्टियो,चालक घाइते
नारायणगढ–मुग्लिन सडक : पहिरो गएको स्थानमा ट्रक पल्टियो,चालक घाइते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेको ठाउँमा ट्रक पल्टिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो ।
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।
ठूलो परिमाणको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ
ठूलो परिमाणको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी बजार मूल्य रहेको अवैध लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
आज सार्वजनिक बिदा 
आज सार्वजनिक बिदा  मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सोमबार सार्वजनिक बिदा दिएको छ ।
Weather Update