News Griha :: न्यूजगृह
नागरिक सेवामा लाग्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन 
नागरिक सेवामा लाग्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन  नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूमा निहित सीप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने बताए ।  
सङ्कटमा आरन पेसा
सङ्कटमा आरन पेसा पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ ।
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान पालिका अध्यक्ष राजवंशीले भने, ‘कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।’
हुम्लाको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति
हुम्लाको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रु २४ लाख बराबरको क्षति भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 
मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे
मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताए । 
लामो खडेरीले धानको उत्पादनमा कमी हुने
लामो खडेरीले धानको उत्पादनमा कमी हुने लामो समयदेखि वर्षा नभइ खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ । 
रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी
रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी रौतहटको मौलापुरमा गत शुक्रबार आमाछोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।
रूपन्देही, पाल्पा र नवलपुरमा भारी वर्षा, तिनाउ नदीले पार गर्‍यो खतराको तह
रूपन्देही, पाल्पा र नवलपुरमा भारी वर्षा, तिनाउ नदीले पार गर्‍यो खतराको तह रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तिनाउले खतराको संकेत पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराई सतर्क रहन भनिएको बताए। उनले तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको पनि बताए। 
सुनिन छाड्यो असारे भाका
सुनिन छाड्यो असारे भाका लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरिन् । ‘अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु,’ उनले भनिन्, ‘अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।’ संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने तिमिल्सिनाको रहर छ...
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै, यस्तो छ इतिहास
गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै, यस्तो छ इतिहास गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशीलामा अवस्थित छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत...
 ट्राफिक प्रहरीको लापसे चेकिङ :  ४ जना चालक पक्राउ 
 ट्राफिक प्रहरीको लापसे चेकिङ :  ४ जना चालक पक्राउ  ट्राफिक प्रहरीले टिपर चालक काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय जीवन तामाङ, जिप चालक ललितपुरको इमाडोलका २३ वर्षीय बिकेश विष्ट, कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र पिकअप भ्यान चालक काठमाडौंका ३५ वर्षीय माधव गुरुङलाई नियन्त्रणमा लिएको हो ।  
Weather Update