News Griha :: न्यूजगृह
भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा
भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए । 
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु अनुकूलित धानका जात, खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् । 
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दै आएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको बताए ।
भूमिहीनलाई लालपुर्जा वितरण
भूमिहीनलाई लालपुर्जा वितरण रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । 
पहिरोले कालीगण्डकी करिडोर, तानसेन–रिडी र आर्यभन्ज्याङ–राम्दी सडकखण्ड अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर, तानसेन–रिडी र आर्यभन्ज्याङ–राम्दी सडकखण्ड अवरुद्ध गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 
नेपाली युवा पाण्डे यूरोपको सर्वोच्च शिखरमा
नेपाली युवा पाण्डे यूरोपको सर्वोच्च शिखरमा नेपाली युवा प्रकाश राज पाण्डेले यूरोपको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । यही जुन २८ र २९ (असार १३ र १४ गते) मा पाण्डेले रुसको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।
शाह वंशको कूल आलमदेवी मन्दिर महिलाका लागि खुला
शाह वंशको कूल आलमदेवी मन्दिर महिलाका लागि खुला शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन सात घण्टा लाग्ने
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन सात घण्टा लाग्ने पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घण्टा लाग्ने बताए । ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’,तामाङले भने ।
दही चिउरा खाएर धान दिवस मनाइँदै
दही चिउरा खाएर धान दिवस मनाइँदै आज धान दिवस मनाइँदै छ । २०६१ साल  मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।
तराईका विभिन्न स्थानमा हावाहुरी र बाढीको सम्भावना, सर्तक रहन महाशाखाको अनुरोध
तराईका विभिन्न स्थानमा हावाहुरी र बाढीको सम्भावना, सर्तक रहन महाशाखाको अनुरोध  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका विभिन्न स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले  सर्तक रहन आग्रह गरेको छ ।
यौन दुर्व्यवहार आरोपित भैरवस्थान मन्दिरका मूल पुजारी निलम्बित
यौन दुर्व्यवहार आरोपित भैरवस्थान मन्दिरका मूल पुजारी निलम्बित दाङ स्थायी घर भएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरुको स्तनमा हातले छुने गरेको घटना बाहिरिएको छ ।
Weather Update