News Griha :: न्यूजगृह
बलात्कार आरोपमा एक पक्राउ
बलात्कार आरोपमा एक पक्राउ बर्दियामा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका—९ का ३९ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।
सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी
सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।
एकादशी व्रतको दिन तपाईंको राशिफल कस्तो छ ?
एकादशी व्रतको दिन तपाईंको राशिफल कस्तो छ ? भदौ २४ गते आइतबार । भदौ कृष्ण एकादशी तिथि । पञ्चाङ्ग वरियान बव पुनर्वसु । अजा एकादशी व्रत । विश्व आत्महत्या रोकथाम दिवस । यस्तो छ तपाईंको राशिफल । 
प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भयाे : मन्त्री श्रेष्ठ
प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भयाे : मन्त्री श्रेष्ठ बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्टले पठायाे कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्टले पठायाे कागबेनीका बाढी पीडितलाई १५ लाखको राहत गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले शनिबार १५ लाख बराबरको राहत सामग्री पठाएको छ ।
सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली
सदियौँदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वबाट राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठ भन्छन्— भ्रष्टाचार गर्नेलाई सरकारले छोड्दैन
गृहमन्त्री श्रेष्ठ भन्छन्— भ्रष्टाचार गर्नेलाई सरकारले छोड्दैन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् ।
करिब ६१ केजी सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ 
करिब ६१ केजी सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी...
सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण, लुटियो हतियार र गोली
सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण, लुटियो हतियार र गोली घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो।  उक्त स्थानमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिँदै हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ। त्यस सम्बन्धित सूचना संकलन गर्न र घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई...
खोटाङको सबैभन्दा सानो पालिका साकेलाले सुरु गर्‍यो ‘डस्टबिन’ अभियान
खोटाङको सबैभन्दा सानो पालिका साकेलाले सुरु गर्‍यो ‘डस्टबिन’ अभियान साकेला गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ ।
बाँके बस दुर्घटना अपडेट : ६ जनाको सनाखत
बाँके बस दुर्घटना अपडेट : ६ जनाको सनाखत बाँकेको शमशेरगन्जमा शुक्रबार राति भएको बस दुर्घटना मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ सहित ७ जनाको मृत्यु भएको छ ।
Weather Update