स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउसोमबार, असोज १५, २०८०

पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या, सबै जहाज काठमाडौं फर्किए सोमबार, असोज १५, २०८० बिहान यति र श्री एअरलाइन्सका जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केका विमानस्थल स्रोतले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि सबै उडानलाई काठमाडौं फिर्ता पठाइएको हो ।

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना सोमबार, असोज १५, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज सोमबार तपाईंको राशिफल सोमबार, असोज १५, २०८० असोज १५ गते सोमबार । असोज कृष्ण तृतिया तिथि । पञ्चाङ्ग हर्षण विष्टि । भद्रा भरणी । चतुर्थी श्राद्ध । विश्व अहिंसा दिवस ।

वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ सोमबार, असोज १५, २०८० जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट शनिबार राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आइतबार पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

अभिनेता अनमोल केसी रिहा आइतबार, असोज १४, २०८० प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न आइतबार अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

सुन तस्करीमा वैकल्पिक रुट प्रयोग गर्दै तस्कर आइतबार, असोज १४, २०८० प्रहरीको सूक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । एक सातामै वैकल्पिक मार्गबाट आएको १२ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।

सशस्त्र प्रहरी बलका पूर्वजवानको हत्या छिमेकीबाट, कारण अनैतिक सम्बन्ध आइतबार, असोज १४, २०८० सशस्त्र प्रहरी बलका पूर्व जवान अमरेशकुमार सिंहको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । असोज ८ गते राति साढे १२ बजे नेपाल—भारत दसगजामा अमरेशकुमार सिंह मृत भेटिएका थिए । मृतकले ६ महिना पहिले मात्रै सशस्त्र प्रहरीबाट राजिनामा दिएका थिए ।

अजितकुमार सिंहको हत्या योजनाकार श्रीमती, कारण विवाहेत्तर सम्बन्ध आइतबार, असोज १४, २०८० बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ गते अजितकुमार सिंहको गोली हानेर हत्या भयो । असोज ९ गते साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मिनियाँस्थित पोखरीमा २२ वर्षीय अजितकुमारको हत्या भएको थियो ।

ओढारमा लुकाएर सुन राख्ने सात पक्राउ आइतबार, असोज १४, २०८० जिल्ला प्रहरी कार्यालय दोलखाले ओढारमा लुकाएर सुन राख्ने सात जनालाई प्रकाउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।दोलखा प्रहरीले आइतबार लामाबगरबाट थप चार किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका–३ लामाबगरबाट प्रहरीले आइतबार दिउँसो सो परिमाणमा सुन बरामद गरेको हो...

दोलखामा थप ४ किलो सुन बरामद आइतबार, असोज १४, २०८० दोलखामा नेपाल प्रहरीले आइतबार थप ४ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएकाे जानकारी अनुसार बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद गरिएको हो ।

अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालय लगियो आइतबार, असोज १४, २०८० आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका नायक अनमोल केसीलाई म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएको छ ।

नियम पालना गर्नुपर्छ भन्दा ट्राफिकलाई गाली गर्ने प्रवृत्ति छ : गृहमन्त्री श्रेष्ठ आइतबार, असोज १४, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्न सबैले आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन् ।