दोलखामा थप ४ किलो सुन बरामद

काठमाडौं— दोलखामा नेपाल प्रहरीले आइतबार थप ४ किलो सुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले दिएकाे जानकारी अनुसार बिगु गाउँपालिका–१ लामाबगरबाट सुन बरामद गरिएको हो ।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो ।
४ किलाेसँगै दोलखाबाट ११ किलो सुन बरामद भएको छ ।
यो पनि पढ्नुहोस
चार सदस्यीय सुन तस्करी जाँचबुझ आयोग गठन
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १७:२७