News Griha :: न्यूजगृह
आइतबार कुन राशि हुनेलाई कस्तो लाभ ? हेर्नुस्
आइतबार कुन राशि हुनेलाई कस्तो लाभ ? हेर्नुस् असोज १४ गते आइतबार । असोज कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग व्याघात गर अश्विनी । तृतीया श्राद्ध । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । राशिफल ।
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ पनि बढ्यो
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ पनि बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता सरकार र चिकित्सकबीच सहमति भएको छ । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।
बाढीले जीप बगायो, तीन यात्रु बेपत्ता
बाढीले जीप बगायो, तीन यात्रु बेपत्ता बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप साँझ ६ः३० बजेतिर बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको हो । चार जना सवार उक्त जीपका चालक भने हामफालेर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ...
मनसुन बाहिरिन अझै केही दिन लाग्ने
मनसुन बाहिरिन अझै केही दिन लाग्ने नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।
नायक अनमोल केसी अस्पतालमा भर्ना
नायक अनमोल केसी अस्पतालमा भर्ना आपराधिक विश्वासघात आरोपमा पक्राउ परेका नायक अनमोल केसी अस्पताल भर्ना भएका छन् ।उनलाई शुक्रबार राति ११ बजे महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
शनिबार तपाईंको राशिफल हेर्नुस्
शनिबार तपाईंको राशिफल हेर्नुस् असोज १३ गते शनिबार । असोज कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग ध्रुव कौलव रेवती । सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) द्वितीया श्राद्ध । तपाईंको राशिफल यस्तो छ ।
सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते
सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।
अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै अन्तरिम आदेश लिएको पाइयो, प्रहरी भन्छ— आइतबार अदालतमा हाजिर गराउँछौँ
अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै अन्तरिम आदेश लिएको पाइयो, प्रहरी भन्छ— आइतबार अदालतमा हाजिर गराउँछौँ उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’
दोलखाको जामुनेमा थप ३ किलो सुन बरामद
दोलखाको जामुनेमा थप ३ किलो सुन बरामद विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिँगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेका केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले बताए । हालसम्म तस्करले ल्याएको ७ किलो सुन...
अभिनेता अनमोल केसी पक्राउ
अभिनेता अनमोल केसी पक्राउ आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
Weather Update