भूकम्पमा घाइते भएका ११ जना उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण [अपडेट]बुधबार, असोज १७, २०८०

राशिफल : आज कस्तो रहला तपाईंको दिन ? बुधबार, असोज १७, २०८० असोज १७ गते बुधबार । असोज कृष्ण षष्ठी । पञ्चाङ्ग सिद्धि गर रोहिणी । षष्ठी श्राद्ध । विश्व पशु दिवसराशिफल हेर्नुहोस् ।

शान्त हुँदै नेपालगञ्ज, कर्फ्युबारे आज निर्णय लिइने बुधबार, असोज १७, २०८० जिल्ला प्रशासन कार्यालयका अनुसार गत आइतबार सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर नेपालगञ्जमा तनाव भएको हो । तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

मौसम : आज पनि दिनभर लगातार पानी पर्छ? बुधबार, असोज १७, २०८० काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती, प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
![बझाङ भूकम्पमा एक महिला बेपत्ता, स्थानीयको खुला आकासमुनि बास [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/bajhang-earthquake-1-1696337183.jpg)
बझाङ भूकम्पमा एक महिला बेपत्ता, स्थानीयको खुला आकासमुनि बास [अपडेट] मंगलबार, असोज १६, २०८० उनी मंगलबार दिउँसो टिमुर टिप्न जङ्गल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी टिमुर टिप्न गएको ठाउँमा पहिरो गएको छ। उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत शाहले बताए।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने पुर्पक्षका लागि थुनामा मंगलबार, असोज १६, २०८० सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सापकोटालाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको छ।

२७ वर्षीया लक्ष्मीको हत्यामा संलग्न चार युवा पक्राउ मंगलबार, असोज १६, २०८० शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ मंगलबार, असोज १६, २०८० विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

नेपालगञ्ज अझै अशान्त, स्थिति नियन्त्रणमा लिन सेना परिचालन मंगलबार, असोज १६, २०८० मंगलबार साँझसम्म आठजना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको छ । तर पनि अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार मुस्लिम समुदायले गरेको विरोध प्रदर्शन र मंगलबार ओमकार परिवार हिन्दु समाजले निकालेको र्याली पछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।

दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीन जना पक्राउ मंगलबार, असोज १६, २०८० दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

९ केजी सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीको सोधपुछ मंगलबार, असोज १६, २०८० विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

राष्ट्रपति पौडेलमाथि पीडितको प्रश्नैप्रश्न, अनशन बस्ने घोषणा मंगलबार, असोज १६, २०८० चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ ।उक्त घटनामा मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलि बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् ।राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि...
1690358614.jpg)
पर्सामा मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट मंगलबार, असोज १६, २०८० जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ ।