News Griha :: न्यूजगृह
बझाङमा फेरि भूकम्प, केन्द्रबिन्दु चैनपुर 
बझाङमा फेरि भूकम्प, केन्द्रबिन्दु चैनपुर  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०:५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४ दशमलव ३ तथा गए राति १२:२३ बजे चैनपुर नै केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रबिन्दु...
आज हल्का वर्षाको सम्भावना
आज हल्का वर्षाको सम्भावना बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 
यही चाला हो भने १० वर्षमा देश रित्तै हुन्छ : चित्रबहादुर केसी
यही चाला हो भने १० वर्षमा देश रित्तै हुन्छ : चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले १०–२० वर्षमा मुलुक रित्तिने अवस्था आएको बताएका छन् ।
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता
धर्मगुरु श्रीनिवासविरुद्ध धनुषा प्रशासनमा मुद्दा दर्ता  धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा  मंगलबार पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ ।
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।
८० लाख ठगीमा संलग्न दुई विदेशी नागरिक पक्राउ
८० लाख ठगीमा संलग्न दुई विदेशी नागरिक पक्राउ प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको...
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा  दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो ।
नेपालगञ्जको कर्फ्यु खुकुलो, निषेधाज्ञा जारी
नेपालगञ्जको कर्फ्यु खुकुलो, निषेधाज्ञा जारी तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।
साउदी अरबको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्कियो
साउदी अरबको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्कियो विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । उक्त जहाजका यात्रुहरूको लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।
कुन राशि हुनेलाई कस्तो लाभ ?
कुन राशि हुनेलाई कस्तो लाभ ? असोज १८ गते बिहीबार । असोज कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग व्यतिपात वणिज मृगशिरा, सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ।
आगामी तीन दिन मौसम कस्तो रहला?  
आगामी तीन दिन मौसम कस्तो रहला?   नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको  प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ।
धार्मिक, साम्प्रदायिक असहिष्णुता बढिरहेका बेला सुरक्षा परिषद् बैठक, सुरक्षा रणनीतिबारे छलफल
धार्मिक, साम्प्रदायिक असहिष्णुता बढिरहेका बेला सुरक्षा परिषद् बैठक, सुरक्षा रणनीतिबारे छलफल राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अपनाउनू पर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।
Weather Update