फोहोर नउठाउने बालेनकाे निर्णयविरुद्धको रिटमा सुनवाइ हुँदैमंगलबार, वैशाख ५, २०८०

तातोपानी नाका सञ्चालन गराउन नेपाल र चिनियाँ सुरक्षा प्रतिनिधिबीच छलफल मंगलबार, वैशाख ५, २०८० तातोपानी नाका खुलाउन र सीमा सुरक्षाका विषयमा नेपाल–चीनतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक भएको छ ।

विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ मंगलबार, वैशाख ५, २०८० अमेरिकामा छात्रासँग जबर्जस्ती यौन सम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेकी छिन् ।

सामुदायिक विद्यालय : लगानी बढी, नतिजा शून्य मंगलबार, वैशाख ५, २०८० आधारभूत तहको परीक्षा नतिजा हेर्दा कम्तिमा कुनै एक विषयमा ननग्रेड पाउनेको संख्या निकै उच्च देखिएको छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको नतिजा खस्किएको भए पनि धेरै अन्तर छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउँदा आममानिसले त्यसको कारण खोज्न थालेका छन् । कतिपयले शिक्षकका कारण गुणस्तर खस्किएको बताएका छन्...

मंगलबारदेखि ऊर्जा सम्मेलन, नेपालको बिजुली अन्तर्राष्ट्रियकरणमा छलफल हुने मंगलबार, वैशाख ५, २०८०

मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख ५, २०८०

मौसम : वर्षा, हावाहुरी र तुवाँलोको सम्भावना मंगलबार, वैशाख ५, २०८० स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले मंगलबार देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख ५, २०८०

टिचिङ अस्पतालमा छातीको भिडिओ एक्सरे गरेर फर्किए राष्ट्रपति सोमबार, वैशाख ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन् ।

कोरोना संक्रमित एक जनाको मृत्यु सोमबार, वैशाख ४, २०८० कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सुडानमा दोहोरो भिडन्त, ९७ जनाको मृत्यु सोमबार, वैशाख ४, २०८० सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।
रुसी विपक्षी नेता भ्लादिमिर कारा–मुर्जालाई २५ वर्षको सजाय सोमबार, वैशाख ४, २०८० रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निर्णयहरू विरुद्ध आवाज उठाउँदै आएका प्रतिपक्षी नेता मुर्जाले युक्रेन युद्धको आलोचना गरेको आरोपमा उक्त जेल सजाय पाएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

तथ्यांकमा बैंकिङ तरलतामा सहज देखिए पनि व्यवसायीले कर्जा पाएनन् : अध्यक्ष अग्रवाल सोमबार, वैशाख ४, २०८० उद्योगी, व्यवसायीहरू कठिन अवस्थाबाट गुज्रिएको बताउँदै उनले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए ।









