अस्कल क्याम्पसको स्ववियु सभापतिमा जैशी निर्वाचितआइतबार, वैशाख ३, २०८०

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता आइतबार, वैशाख ३, २०८० नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । भारतीय राजदूत श्रीवास्तवले आइतबार साँझ परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदलाई भेटेका हुन् ।

विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला आइतबार, वैशाख ३, २०८० चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ ।
सुडानमा विद्रोही समूह र सरकारी सेनाबीच झडप, ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते आइतबार, वैशाख ३, २०८० सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाले ज्यान गुमाएका छन् । झडपमा ६ सय जना घाइते भएका छन् ।

पौने ३ अर्ब बराबरको बिगो माग गर्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, वैशाख ३, २०८० उनीविरुद्ध करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा तयार गरेको हो ।

लाइसेन्स प्राप्त बन्दुकबाट चलेको थियो गढीमाईमा गोली आइतबार, वैशाख ३, २०८० प्रहरीले रामईश्वर राय यादवको घरबाट १२ बोर दुई नाले बन्दुक १ थानसहित गोली १० राउन्ड र ३ वटा खोकासमेत फेला पारेको छ । गोली रामईश्वरले चलाएकी अरुले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दुबईको एक आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु आइतबार, वैशाख ३, २०८०

दुई दशकपछि विद्यालय पुनर्स्थापना आइतबार, वैशाख ३, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनर्स्थापना भएको छ ।

हरियो तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस् आइतबार, वैशाख ३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

सरकारले विद्यालय कर्मचारीलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको गरेकाे छ : अध्यक्ष तिवारी आइतबार, वैशाख ३, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सरकारले विद्यालय कर्मचारीहरूलाई पूर्ण तलबमान हुने गरी बजेट विनियोजन गर्न आलटाल गरेको बताएका छन् ।
![प्राविको विज्ञापन संशोधन [संशोधित सूचना हेर्नुहाेस् ]](https://newsgriha.com/uploads/posts/520X390/teacher-servic-aayog1679534972.jpg)
प्राविको विज्ञापन संशोधन [संशोधित सूचना हेर्नुहाेस् ] आइतबार, वैशाख ३, २०८०

बैतडीको दोगडाकेदारमा युवकको हत्या आइतबार, वैशाख ३, २०८० बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ ।

चन्दा संकलन गरेर बनाइयाे म्याग्दीमा विद्यालय आइतबार, वैशाख ३, २०८० म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।









