News Griha :: न्यूजगृह
निजामती सेवा ऐन छिट्टै संसद्मा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा
निजामती सेवा ऐन छिट्टै संसद्मा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा मन्त्री शर्माले सरकारले सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी दिइन् ।
पोखरा महानगरभित्रका प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने
पोखरा महानगरभित्रका प्रअले विद्यालय सुधार योजना महानगरमा बुझाउनुपर्ने पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक प्रहरी नियन्त्रणमा
रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक प्रहरी नियन्त्रणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अब शिक्षकको तलबका लागि प्रअ पालिका धाउनु नपर्ने
अब शिक्षकको तलबका लागि प्रअ पालिका धाउनु नपर्ने खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा जम्मा गर्ने  व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते
तनहुँको पिउरी दोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका विषय
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका विषय मुख्य तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।
पेन्सन नरोक्न सरकारसँग शिक्षकको अपिल
पेन्सन नरोक्न सरकारसँग शिक्षकको अपिल सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न गरेका छन् ।
गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना 
गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरले दिए बधाई
परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरले दिए बधाई नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई उनका भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन् । विदेशमन्त्री जयशंकरले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।
भारतबाट बढेर आयो पेट्रोलको मूल्य, प्रतिलिटर कति ?
भारतबाट बढेर आयो पेट्रोलको मूल्य, प्रतिलिटर कति ? भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रुपैयाँ मूल्य बढेर आएको हो ।
Weather Update