News Griha :: न्यूजगृह
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
डढेलोको कारण देशका अधिकांश भागमा तुवालो देखिने
डढेलोको कारण देशका अधिकांश भागमा तुवालो देखिने हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागको मौसम समान्यतया सफा रहेको छ ।
मेरो राशिफल, ६ वैशाख
मेरो राशिफल, ६ वैशाख
जुनसुकै सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने
जुनसुकै सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने निर्वाचन आयोगले १० वैशाख आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ ।
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन निर्वाचन आयोगले १० वैशाखमा हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
मिटरब्याजपीडित र प्रहरीबीच झडपबारे अध्ययन गर्न समिति गठन
मिटरब्याजपीडित र प्रहरीबीच झडपबारे अध्ययन गर्न समिति गठन सरकारले मिटरब्याजपीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।
वायु प्रदूषण कम गर्न काठमाडौं महानगरले गठन गर्‍यो नागरिक समाज सञ्जाल
वायु प्रदूषण कम गर्न काठमाडौं महानगरले गठन गर्‍यो नागरिक समाज सञ्जाल वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।  
बालविकास शिक्षकका माग पूरा गराउन दबाव
बालविकास शिक्षकका माग पूरा गराउन दबाव नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले मन्त्री, सांसद तथा नेताहरूलाई आफ्ना विभिन्न मागबारे ध्यानाकर्षण गराएकाे छ । अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको कार्यसमितिले मागबारे ध्यानाकर्षण गराएकाे हाे ।
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन
एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 
द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल [तस्बिरहरू ]
द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल [तस्बिरहरू ] द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको द्वन्द्व पीडित संघर्ष समितिले जनाएको छ ।
सिंहदरबारको फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा
सिंहदरबारको फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा अधिवक्ता पदम श्रेष्ठले फोहोर उठाउने आदेश माग गर्दै दिएको रिटमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।
सुडान द्वन्द्व : २०० को मृत्यु, एकहजार ८०० घाइते
सुडान द्वन्द्व : २०० को मृत्यु, एकहजार ८०० घाइते सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ । 
Weather Update