News Griha :: न्यूजगृह
त्रिभुवन विमानस्थल सुचारु
त्रिभुवन विमानस्थल सुचारु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।
तपाईंको राशिफल, ७ वैशाख
तपाईंको राशिफल, ७ वैशाख ७ वैशाख २०८०, बिहीबार ।  वैशाख कृष्ण औँसी । पञ्चाङ्ग  विषकुम्भ नाग अश्विनी । मातातीर्थ औँसी । तपाईंको राशिफल यस्ताे छ ।
सुडानमा मृत्यु हुनेको संख्या १७४ पुग्यो
सुडानमा मृत्यु हुनेको संख्या १७४ पुग्यो सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच जारी झडपमा परी मृत्यु हुनेको संख्या१७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।
चीन र अमेरिकाबीच किन भइरहेको छ सेतो सुनको लागि होडबाजी ?
चीन र अमेरिकाबीच किन भइरहेको छ सेतो सुनको लागि होडबाजी ? विश्व दिगो ऊर्जा अर्थात् हरित ऊर्जातर्फ अघि बढिरहेको छ । यसका लागि सबैको नजर त्यसको ठूलो भण्डार क्षेत्र ल्याटिन अमेरिकाका तीन देशमा परेको छ ।
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलोपटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो भने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । 
सङ्क्रमितलाई सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सङ्क्रमितलाई सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा
सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश दाहालको इजलासको एक नम्बरमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा तोकिएको छ । इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ ।
बेइजिङस्थित एक अस्पतालमा आगो लाग्दा २९ को मृत्यु
बेइजिङस्थित एक अस्पतालमा आगो लाग्दा २९ को मृत्यु उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।
दुहवीमा चल्यो डोजर ...
दुहवीमा चल्यो डोजर ... सडक क्षेत्रमा पर्ने अतिक्रमित संरचना हटाउन नगरपालिकाले बारम्बार सूचना निकाले पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको बताइएको छ ।
पुनहिलमा बढ्यो पर्यटकको चहलपहल
पुनहिलमा बढ्यो पर्यटकको चहलपहल समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्ने पर्यटकको चहलपहल बढेको हो । 
Weather Update