News Griha :: न्यूजगृह
यी २ वटा संसदीय समितिका बैठक बस्दै
यी २ वटा संसदीय समितिका बैठक बस्दै शुक्रबार संघीय संसद्अन्तर्गतका २ वटा समितिको बैठक बस्दैछ ।
चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि 
चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि  सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ पुर्‍याएको छ ।
‘ओल्के’ चाडको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा
‘ओल्के’ चाडको अवसरमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ शुक्रबार सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने [सूचीसहित]
यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने [सूचीसहित] शनिबार (भोलि) काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु—स्युचाटार ६६ के.भी.लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 
बझाङको खिराताडीमा भूकम्पको धक्का महसुस
बझाङको खिराताडीमा भूकम्पको धक्का महसुस बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मौसम : शुक्रबार गण्डकी प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना
मौसम : शुक्रबार गण्डकी प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहने भएको छ । 
डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन
डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई  डेंगु संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।
फेसबुक आईडी ह्याक गरेर रकम ठगी गर्ने ५ पक्राउ
फेसबुक आईडी ह्याक गरेर रकम ठगी गर्ने ५ पक्राउ विभिन्न व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी रकम ठगी गर्ने समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
कात्रो ओढाएर गाडियो हात्ती, ४ तस्बिर
कात्रो ओढाएर गाडियो हात्ती, ४ तस्बिर शुक्लाफाँटा नगरपालिका—७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टि ट्यांकीमा खसेर बिहीबार मरेको जंगली हात्तीलाई खाल्डो खनेर गाडिएको छ ।
संसदीय समितिमा आरजुको प्रश्न— लम्की स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?
संसदीय समितिमा आरजुको प्रश्न— लम्की स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ? नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सरकारले पशुमा लाग्ने रोगहरूको अनुसन्धान गर्न जरुरी रहेको बताएकी छिन् । 
ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको फाइल खोले धेरै नेताहरू जेल जान्छन् : लामिछाने
ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको फाइल खोले धेरै नेताहरू जेल जान्छन् : लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खोल्ने हो भने देशमा सीमित नेतामात्र ‘चोखो’ रहने टिप्पणी गरेका छन् । 
शिक्षक कर्मचारीले दिए प्रदेश सामाजिक विकास मन्त्रालय अगाडि धर्ना 
शिक्षक कर्मचारीले दिए प्रदेश सामाजिक विकास मन्त्रालय अगाडि धर्ना  सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अगाडि बिहीबार धर्ना दिएका छन् ।
Weather Update