शिक्षक दिनहुँजसो आन्दोलनमा जाँदा विद्यार्थीको पठनपाठन प्रभावितबिहीबार, साउन ३२, २०८०

प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन माग बिहीबार, साउन ३२, २०८० खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति बैठक शनिबार बिहीबार, साउन ३२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद्,जहदा गाउँपालिका कार्यसमिति,मोरङले पर्सी शनिबार (२ भदौ) मा बस्ने गरी बैठक बोलाएको छ ।

सन्दीपविरुद्ध मुद्दा : पीडित किशोरीकी आमाको दुई जन्ममिति, २० वर्षको अन्तर देखियो बिहीबार, साउन ३२, २०८० जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ गर्ने भएको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले बिहीबार सुनुवाइ गर्दै यस मुद्दाको सुनुवाइ नियमित हुने जनाएको हो ।

अमेरिकामा न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ बिहीबार, साउन ३२, २०८० अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् ।

योजना राम्रो बनाउँछौँ फेल हुन्छ : उपाध्यक्ष श्रेष्ठ बिहीबार, साउन ३२, २०८० राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले राम्रो योजना बनाए पनि कार्यान्वयन नभएको स्वीकारेका छन् । बिहीबार १६ औँ राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सडक र सदनमा किन योजना बनाउन पर्यो भनेर आवाज उठेको भन्दै त्यो स्वाभाविक भएको बताए ।

कृषिमन्त्रीको दाबी : लम्पी स्किन रोग लगभग नियन्त्रणमा आयो बिहीबार, साउन ३२, २०८० कृषि तथा पशुपंछी मन्त्री बेदुराम भुषालले पशुमा लाग्ने लम्पी स्किन रोग निणन्त्रणमा आउन लागेको दाबी गरेका छन् । जिकिर गरेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले विस्तारै रोग नियन्त्रण हुँदै गएको भन्दै संकट टरेको दाबी गरे ।

सन्दीपविरुद्ध मुद्दाको बहस रोकियो, आमाछोरीको उमेर ९ वर्ष मात्रै फरक देखिएपछि कागजात माग बिहीबार, साउन ३२, २०८० जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउन आदेश दिएसँगै बहस रोकिएको हो । न्यायाधीश खतिवडाले पीडित भनिएकी किशोरी आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् ।

नेपालको बिजुली बंगलादेश बिक्री गर्न सहमति, पहिलो चरणमा ४० मेगावाट जाने बिहीबार, साउन ३२, २०८० हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ ।

मुद्दा जितेका शिवबिन्दुसँग बोले २५ हजार जरिवाना गर्ने गाउँलेको निर्णय बिहीबार, साउन ३२, २०८० शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । गाउँमा समान खरिद गर्न नपाएपछि उनी सलाई खरिद गर्नु परे पनि नजिकैको बजार मझौली पुग्छन् । बालापनका साथीहरूबाट अहिले अछुतको व्यवहार सहनु परेको छ । उनी अरुको घर जान पाउँदैनन्, अरु उनको घर आउँदैनन् ।

भारी वर्षाको सम्भावना बिहीबार, साउन ३२, २०८० मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशको तराई र मधेस प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र...

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा बिहीबार, साउन ३२, २०८० अन्तिम सुनुवाइका रुपमा रहेको लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको पेशीमा अगाडि राखिएको हो । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भन्दै आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले बिहीबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

पहिरोले कालीगण्डकी कोरिडोरमा अलपत्र परे यात्रु बिहीबार, साउन ३२, २०८० बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने उनको भनाइ थियो ।









