News Griha :: न्यूजगृह
काठमाडौंका यी सडकहरू दुई दिन बन्द
काठमाडौंका यी सडकहरू दुई दिन बन्द महानगरले बिहीबार र शुक्रबार काठमाडौंका भित्री सडकमा सवारी आवागमन निषेध गरिएको हो ।
क्वाँटी खाँदा के फाइदा हुन्छ ?
क्वाँटी खाँदा के फाइदा हुन्छ ? यसै दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रही आएको छ ।
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखि नै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । अधिकांश भक्तजन बुधबार साँझ कुण्डस्थलमा बास बस्न पुगेका थिए । केही भक्तजन बीच बाटोमा बास बसेर बिहीबार बिहानै तीर्थस्थल...
आजको मौसम : यी स्थानमा वर्षा हुने
आजको मौसम : यी स्थानमा वर्षा हुने साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । सोही प्रभावका कारण नेपालको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज जनैपूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै
आज जनैपूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । 
विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
त्रिवि र विद्यार्थी संगठनबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
त्रिवि र विद्यार्थी संगठनबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच विभिन्न ५ बुँदे सहमति भएको छ । आन्दोलनरत विद्यार्थी संगठन र विश्वविद्यालयका पदाधिकारीबीच बुधबार ५ बुँदे सहमति भएको हो ।
शुक्रबार सार्वजनिक बिदा
शुक्रबार सार्वजनिक बिदा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइँ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।
सुन तस्करी प्रकरण : सीआईबीले बरामद गर्‍यो थप २ सुन गाल्ने उपकरण
सुन तस्करी प्रकरण : सीआईबीले बरामद गर्‍यो थप २ सुन गाल्ने उपकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप २ वटा सुन गाल्ने उपकरण बरामद गरेको छ ।
सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति
सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ?  
एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ?   एसिया कप-२०२३ अन्तर्गत नेपालले विश्व नम्बर वान पाकिस्तानसँग खेलिरहेको छ । नेपाल यतिखेर बलिङमा छ ।
२०५६ सालपछि शिक्षकको नयाँ दरबन्दी नथप्नु विडम्बना : कमला तुलाधर
२०५६ सालपछि शिक्षकको नयाँ दरबन्दी नथप्नु विडम्बना : कमला तुलाधर नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले वि.सं.२०५६ पछि शिक्षककाे कुनै नयाँ दरबन्दी नथप्नु विडम्बना रहेको बताएकी छिन् ।
Weather Update