कोशी प्रदेश सरकारसम्बन्धी रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमाशुक्रबार, भदौ १५, २०८०

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध शुक्रबार, भदौ १५, २०८० पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै शुक्रबार, भदौ १५, २०८० कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।

टिप्पणी : शिक्षक महासंघ आवश्यक छ ? शुक्रबार, भदौ १५, २०८० मेरो बुझाइमा शिक्षक महासंघ शिक्षा क्षेत्रको समग्र विकास तथा शिक्षासम्बन्धी नीति निर्माणमा सरकारलाई सुझाव दिई अन्यायमा परेका शिक्षाकर्मीको लागि न्याय दिलाउन लविङ तथा आन्दोलनमार्फत न्याय दिलाउने एउटा पेसागत संगठन हो ।
आज सार्वजनिक बिदा शुक्रबार, भदौ १५, २०८० काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

भोजपुरमा भूकम्पको धक्का, केन्द्रबिन्दु कुन ठाउँमा ? शुक्रबार, भदौ १५, २०८० भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

काठमाडौंका यी सडकमा सवारीसाधन चलाउन निषेध शुक्रबार, भदौ १५, २०८० काठमाडौं महानगरपालिकाले शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

कस्तो रहला देशभर मौसम ? शुक्रबार, भदौ १५, २०८० कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि बिहीबार, भदौ १४, २०८० नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको छ ।

तोकिएको समयमा काम पूरा नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा बिहीबार, भदौ १४, २०८० भरतपुर महानगरपालिकाले तोकिएको समयमा काम पूरा नगर्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

राप्रपा केन्द्रीय कार्यालय नभत्काउन अदालतको आदेश बिहीबार, भदौ १४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । गत साउन १५ गते काठमाडौं महानगरले राप्रपा केन्द्रीय कार्यालय भत्काउन खोजेको थियो । बिजुलीको हाइटेन्सन लाइनमुनि घर रहेको भन्दै महानगरले खाली गर्न त्यसबेला ३ दिने अल्टिमेटम दिएको थियो ।

करेन्ट लागेर ४ जनाको मृत्यु बिहीबार, भदौ १४, २०८० विभिन्न जिल्लामा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरासीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको हो ।

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी बिहीबार, भदौ १४, २०८० जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ ।









