काठमाडौंमा गाईजात्राको रौनकबिहीबार, भदौ १४, २०८०

विद्यार्थीले लगाए इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला बिहीबार, भदौ १४, २०८० त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच बुधबार भएको विभिन्न ५ बुँदे सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।

गृहमन्त्री श्रेष्ठ भन्छन्— सुशासन अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ बिहीबार, भदौ १४, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।

दक्षिण अफ्रिकाको जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा ६३ को मृत्यु बिहीबार, भदौ १४, २०८० दक्षिण अफ्रिकाको मुख्य शहर जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

‘प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजानुपर्छ’ बिहीबार, भदौ १४, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यार्थीहरूमा अन्यौलता व्यापक देखिएको बताएका छन् ।
लोकतन्त्रमा सबै धर्म र संस्कृतिले अवसर पाउँछन् : सभापति देउवा बिहीबार, भदौ १४, २०८० जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गरी भावी पुस्ताले यी पर्वलाई जीवन्त राख्न दायित्व र जिम्मेवारी रहेको बताए ।

नेपालको चुच्चो नक्सालाई चीनले मान्यता नदिएपछि बालेनले गरे भ्रमण रद्द बिहीबार, भदौ १४, २०८० काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले जारी गरेकाे चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक सम्मानित बिहीबार, भदौ १४, २०८० चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।

आफन्तको सम्झनामा ‘गाईजात्रा’ मनाइँदै बिहीबार, भदौ १४, २०८० बिहीबार बिहानैदेखि काठमाडौंको बसन्तपुर क्षेत्रमा गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न दान गरिन्छ ।

उधारो सहमति मान्य नहुने भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र बिहीबार, भदौ १४, २०८० यसअघि बिहीबार सत्ता गठबन्धन आबद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।

जनताको जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री बिहीबार, भदौ १४, २०८० नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन)का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए ।

क्रिकेट टोलीलाई बालेन साहको हौसला : हामी हिँडेको बाटो गलत छैन बिहीबार, भदौ १४, २०८० उनले समाजिक संञ्जालमार्फत बाटो लामो भएकाले हिँड्नु पर्ने बाटो यही भएको बताएका छन् । उनले खेलाडी, व्यवस्थापक र समर्थकहरूलाई सम्बोधन गर्दै हिँडेको बाटो गलत नभएको बताएका हुन् ।

शिक्षा दिवसमा दुई विधामा पुरस्कार प्रदान हुने बिहीबार, भदौ १४, २०८० विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक संकायका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण...









