News Griha :: न्यूजगृह
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबार
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबार चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ ।
काठमाडौं महानगरका वडा अध्यक्ष मुकुन्द रिजालको मृत्यु
काठमाडौं महानगरका वडा अध्यक्ष मुकुन्द रिजालको मृत्यु काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ ।
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै कोशी प्रदेश सरकारविरुद्धकाे मुद्दामा बिहीबार पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । गत मंगलबारदेखि सुरु भएको सुनवाइ बिहीबार पनि सर्वोच्चको पूर्ण इजलासमा हुँदैछ ।
रेसुङ्गामा सार्वजनिक बिदा
रेसुङ्गामा सार्वजनिक बिदा रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन बिहीबार सार्वजनिक बिदा दिएको छ ।
संघीय निजामती विधेयक संसदमा पठाउने तयारी
संघीय निजामती विधेयक संसदमा पठाउने तयारी सरकारले संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसदमा पठाउने तयारी गरेको छ ।
संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौं आउँदै
संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौं आउँदै संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार काठमाडौं आउँदै छ ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । साथै मधेस र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ ।
बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप 
बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य थप  नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।
यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
महेन्द्र यादवमाथि आक्रमणको विरोध गर्दै नेविसंघले निकाल्याे राँके जुलुस
महेन्द्र यादवमाथि आक्रमणको विरोध गर्दै नेविसंघले निकाल्याे राँके जुलुस नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणको विरोधमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा राँके जुलुस निकालेको छ ।
महेन्द्र यादवमाथि आक्रमण घटना : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा
महेन्द्र यादवमाथि आक्रमण घटना : नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
Weather Update