News Griha :: न्यूजगृह
रेसुङ्गामा सार्वजनिक बिदा

गुल्मी— रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन बिहीबार सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको बताएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:००
Weather Update