शिक्षक सेवा आयोगले प्रकाशन गर्यो मावि तहको यी विषयको नतिजाशनिबार, भदौ २३, २०८०

मोदी र बाइडेनबीच दिल्लीमा भेटवार्ता, सम्बन्ध मजबुत बनाउनेमा जोड शनिबार, भदौ २३, २०८० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेका अमेरिकी राष्ट्रपति बाइडेन र सम्मेलन आयोजक जी-२० को अध्यक्ष राष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

बाँकेमा बस दुर्घटना हुँदा ५ को मृत्यु, १५ घाइते शनिबार, भदौ २३, २०८० बाँकेमा शुक्रबार राति भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगन्जमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु शनिबार, भदौ २३, २०८० बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङमा तरुण दल र नेविसंघले गरे प्रहरीविरुद्ध प्रदर्शन शुक्रबार, भदौ २२, २०८० नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ताप्लेजुङ प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।

हङकङमा १४० वर्षयताकै सबैभन्दा बढी वर्षा शुक्रबार, भदौ २२, २०८० हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएकाे छ । वर्षाका कारण शहरका सडक र केही सबस्टेसनहरू डुबेका छन् । विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

उदयपुरमा स्क्रब टाइफसको संक्रमण बढ्दै शुक्रबार, भदौ २२, २०८० उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ ।

शिक्षामन्त्री राई भन्छन्— सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छ शुक्रबार, भदौ २२, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताएका छन् ।

२० लाख बढी रकमसहित एक युवा पक्राउ शुक्रबार, भदौ २२, २०८० जनकपुरमा शुक्रबार एक युवा २० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

गृहका १० अधिकारीहरूको सरुवा शुक्रबार, भदौ २२, २०८० गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार सरुवा गरेको छ ।

सरकारले गर्यो सचिवहरूको सरुवा, काे कहाँ ? शुक्रबार, भदौ २२, २०८० सरकारले ३ जना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो ।

निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीको माग शुक्रबार, भदौ २२, २०८० निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीले बताएका छन् ।

स्विट्जरल्याण्डको लागि आवासीय राजदूतमा सुवेदी नियुक्त शुक्रबार, भदौ २२, २०८० यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वर्ल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।









