News Griha :: न्यूजगृह
तरुण दल अध्यक्षको प्रधानामन्त्रीलाई चेतावनी— कि आफैँ हट्नुस् होइन भने गृहमन्त्रीलाई हटाउनुस्
तरुण दल अध्यक्षको प्रधानामन्त्रीलाई चेतावनी— कि आफैँ हट्नुस् होइन भने गृहमन्त्रीलाई हटाउनुस् नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउन चेतावनी दिएका छन् ।  पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा आयोजित प्रदर्शनपछिको कोण सभामा गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका...
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो
ग्रिसमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो मध्य ग्रिसमा यस हप्ता आएको भीषण वर्षाका कारण जनधनको ठूलो क्षति भएको छ । यसअघि बिहीबार बिहान ग्रिसका नागरिक संरक्षण तथा जलवायु संकट मन्त्री भासिलिस किकिलियासले चार जनाको मृत्यु भएको बताएका थिए । अन्य ६ जना अझै बेपत्ता छन् ।
राष्ट्रिय गौरवको मालढुङ्गा-बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम
राष्ट्रिय गौरवको मालढुङ्गा-बेनी सडकका खाल्डा पुर्न एक साताको अल्टिमेटम सम्झौताअनुसारको काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारी साधन र हजारौं यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको गुनासो चुलिएपछि आयोजना कार्यालयले निर्माण व्यावसायीलाई एक साताको अल्टिमेटम दिएको हो। तीस महिनाको सम्झौता अवधि पूरा भइसक्दा यो सडकको जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको छ।
हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै भारी वर्षा, सयौँ प्रभावित 
हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै भारी वर्षा, सयौँ प्रभावित  मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन् । वर्षाका कारण पहिरो खस्दा केही सडकहरू अवरुद्ध भएका छन् ।
२४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदै, कोको छन् टोलीमा?  
२४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदै, कोको छन् टोलीमा?   संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्नेछन् । मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको...
ताप्लेजुङमा प्रदेश सांसदमाथि प्रहरीबाटै दुर्व्यवहार, विरोधमा कांग्रेस कार्यकर्ताको प्रदर्शन
ताप्लेजुङमा प्रदेश सांसदमाथि प्रहरीबाटै दुर्व्यवहार, विरोधमा कांग्रेस कार्यकर्ताको प्रदर्शन शुक्रबार बेलुकी डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले बताए । प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएका असई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेकोसमेत उनको आरोप छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, ४ जना पक्राउ 
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, ४ जना पक्राउ  बिहान २ बजे वालिङ नगरपालिका–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । 
कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते सदरमुकाम मुसीकोट खलङ्गाबाट चौरजहारी तर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । घाइते सबै चौरजहारी नगरपालिका १ मा रहेको सीटीईभीटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।
नतिजामुखी काममा लाग्न कर्मचारीलाई सामान्य प्रशासनमन्त्रीको निर्देशन
नतिजामुखी काममा लाग्न कर्मचारीलाई सामान्य प्रशासनमन्त्रीको निर्देशन सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् ।२० औँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासन सहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिए । 
केरूङ्गे खोलाको पुल तीन वर्षदेखि अलपत्र
केरूङ्गे खोलाको पुल तीन वर्षदेखि अलपत्र नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण अलपत्र परेको छ। तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ। कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो। २०७७ साल असार सम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का...
सुगाको बथानले मकैबाली सखाप
सुगाको बथानले मकैबाली सखाप बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका– २ का गङ्गा बोहराले बताए । 'दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ,' उनले भने, 'मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।' सूर्योदय...
अरुण थर्डको काम प्रभावित, विद्युत गृहस्थल र प्रवेशमार्ग एकसातादेखि बन्द
अरुण थर्डको काम प्रभावित, विद्युत गृहस्थल र प्रवेशमार्ग एकसातादेखि बन्द मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको...
Weather Update