News Griha :: न्यूजगृह
गत असार २ देखि बेपत्ता झापाका कोइला व्यवसायी अझै फेला परेनन् 
गत असार २ देखि बेपत्ता झापाका कोइला व्यवसायी अझै फेला परेनन्  मेचीनगर नगरपालिका-६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल असार २ गतेदेखि सम्पर्कविहीन छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा आपूर्ति गर्ने व्यवसाय सञ्चालन गर्दै आएका दाहालसँग गत असार २ गते पत्नी शोभाको अन्तिम पटक फोनमा सम्पर्क भएको...
 जी-२० सम्मेलन भारतको नयाँ दिल्लीमा शुरु
 जी-२० सम्मेलन भारतको नयाँ दिल्लीमा शुरु जी-२० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ । जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । जी-२० सम्मेलन शनिबार र आइतबार २ दिनसम्म चल्नेछ । शनिबार आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू...
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चैतदेखि सञ्चालनमा आउने
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चैतदेखि सञ्चालनमा आउने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ।आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ।दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे...
होङ्सी सिमेन्ट उद्योगका ढुवानीकर्ता आन्दोलित
होङ्सी सिमेन्ट उद्योगका ढुवानीकर्ता आन्दोलित उद्योग सञ्चालनको समयमा तय गरिएको ढुवानी दरमा हालसम्म वृद्धि नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको सर्दी भुटुके टिपर व्यवसायी संघका अध्यक्ष यादव पौडेलले बताए । 'उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा प्रयोग हुने टिपरहरुको दररेट चार वर्ष अगाडि तय भएको थियो । हामीले पटकपटक भाडादर वृद्धि गर्न माग पनि गर्‍यौं...
वार्षिक साढे ३ लाख रुपैयाँमा फोहोर बिक्री गर्दै लालबन्दी नगरपालिका  
वार्षिक साढे ३ लाख रुपैयाँमा फोहोर बिक्री गर्दै लालबन्दी नगरपालिका   लालबन्दी नगरपालिकाबाट सङ्कलन हुने फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका जारबाट निस्कने फोहोर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले जानकारी दिए।
शक्तिशाली भूकम्पमा परि मोरक्कोमा २९६ जनाको मृत्यु
शक्तिशाली भूकम्पमा परि मोरक्कोमा २९६ जनाको मृत्यु मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको मृत्यु भएको छ । त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।
अनधिकृत प्रचार सामग्री टाँस्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना
अनधिकृत प्रचार सामग्री टाँस्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।
भक्तपुरमा मोटरसाइकल दुर्घटना :  एकको मृत्यु, २ जना घाइते
भक्तपुरमा मोटरसाइकल दुर्घटना :  एकको मृत्यु, २ जना घाइते दुर्घटनामा दुई जना घाइते छन् । गएराति सूर्यविनायक नगरपालिका- ८ मा  बा.प्र०२-०२३ प २८५९ र प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो । 
आजको फलफूल तथा हरियो तरकारीको मूल्य
आजको फलफूल तथा हरियो तरकारीको मूल्य जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
बाँके बस दुर्घटना : एउटै वडाका पाँचसहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर
बाँके बस दुर्घटना : एउटै वडाका पाँचसहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका- ९ का काशिराम थारू, कस्तुरी थापा, रूपा परियार, जयन्ती थारू र बसका चालक जुकबहादुर...
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, यात्रु लिएर फर्कियो भुटानको ड्रुक एअर
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, यात्रु लिएर फर्कियो भुटानको ड्रुक एअर भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर सवा ८ बजे मा थिम्पु फर्किएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै इकाईलाई यस्तो पत्र
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै इकाईलाई यस्तो पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना अनुगमन शाखाले अभिमुखीकरण कार्यक्रम स्थगित भएको जनाएको छ । 
Weather Update