News Griha :: न्यूजगृह
मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम भएनः डा. देउवा
मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम भएनः डा. देउवा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले समयमै मुआब्जा दिन नसक्दा मुलुकमा विकास र सुशासन कायम हुन नसकेको बताएकी छिन्। 
आज चैतेदसैँ, बिहानैदेखि शक्तिपीठमा भक्तजनको घुइँचो
आज चैतेदसैँ, बिहानैदेखि शक्तिपीठमा भक्तजनको घुइँचो संघीय राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ।
मौसमः पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको सम्भावना
मौसमः पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
आज चैतेदसैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै
आज चैतेदसैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी केसीलाई 
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी केसीलाई  सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ। यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन्।
लगानी सम्मेलनले मध्यमस्तरका व्यवसायलाई पनि समेट्नुपर्छ: डा.बाबुराम भट्टराई
लगानी सम्मेलनले मध्यमस्तरका व्यवसायलाई पनि समेट्नुपर्छ: डा.बाबुराम भट्टराई  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजद्वारा आइतबार राजधानीमा आयोजित ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा...
आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्‍यो मुम्बई
आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्‍यो मुम्बई रोहित र ईशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए। ईशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक बर्माले ३१ रन जोड्दै टोलीलाई केही आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो। 
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्तिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन...
कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम?
कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम? महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यो समय प्रिमनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन्छ भन्ने नहुने र ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायु प्रदूषण...
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ। चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।  मङ्गलबारदेखि नवरात्र सुरु भएको छ। चैतेदसैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ। चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरू आउने गर्दछन्।
मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाको माग
मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाको माग देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार ईद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना...
नयाँ वर्षदेखि ठमेल २४ सै घण्टा खुल्ने
नयाँ वर्षदेखि ठमेल २४ सै घण्टा खुल्ने नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ। गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए।  
Weather Update