विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङबिहीबार, वैशाख ६, २०८१

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी बिहीबार, वैशाख ६, २०८१ बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ। हर्बल प्रालिको परिसरभित्र फाल्नका लागि संकलन गरिएको सल्लो प्रजातीको काठ र खोटोमा आगो सल्किएको थियो।

जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन बिहीबार, वैशाख ६, २०८१ अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए।

फेला पर्यो अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्ल्याक होल' कस्तो छ? बिहीबार, वैशाख ६, २०८१ खगोलविद्हरूले पृथ्वीबाट २ हजार प्रकाश वर्षभन्दा कम दूरीमा एउटा विशाल ‘सुतिरहे (सिल्पिङ)को विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्। खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाए पछि आकास गङ्गा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन्। ‘जीएआईए बीएच ३ नामक ‘सिल्पिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा...

पोर्चुगलको समुद्रमा भेटियो बेपत्ता नेपाली युवकको शव बिहीबार, वैशाख ६, २०८१ सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गते समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटिएको छ।समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो। टेकबहादुरसँगै कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङ पनि बेपत्ता भएका थिए। तर उनको शव भने चैत...

आज कुन तरकारीको मूल्य कति? बिहीबार, वैशाख ६, २०८१ फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बिहीबार) कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ। अरु तरकारीको दाँजोमा आज च्याउ, काउली, गाँजर सहितका तरकारीको भाउ भने निकै बढेको छ।

संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोटिङ चाइना’ बिहीबार, वैशाख ६, २०८१ बिहीबार पनि संघीय संसद्को वेबसाइट ह्याक भएको छ। वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन्। फोटोमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोटिङ चाइना’

गुजरातमा भयानक दुर्घटना, १० जनाको मृत्यु बिहीबार, वैशाख ६, २०८१ गुजरातको अहमदाबाद–वडोदरा ‘एक्सप्रेस वे मा भएको भयानक सडक दुर्घटना भएको छ। रोकिराखेको टयाङ्करमा गएर कार ठोक्किएको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।नादियाद नजिकै तीव्र गतिमा रहेको कार तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो। प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो। ट्याङ्कर पुणेबाट मुम्बई जाँदै थियो। भने कार...
-1713352710.jpg)
हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्ः राजेन्द्र महतो बुधबार, वैशाख ५, २०८१ पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन्।

नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो बुधबार, वैशाख ५, २०८१ विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ। सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको हो।

सुप्रिम सहकारी प्रकरण: पुष्पराज गिरीले दिए कान्तिपुरबाट राजीनामा बुधबार, वैशाख ५, २०८१ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने क्रममा आफ्नो नामसमेत जोडिएको भन्दै सो कम्पनीका तत्कालीन कर्मचारी तथा हाल कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका कर्पोरेट म्यानेजर पदमा कार्यरत पुष्पराज गिरीले राजीनामा दिएका छन्।

आज रामनवमी पर्व बुधबार, वैशाख ५, २०८१ आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन्। त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन्।अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

महेश बस्नेतविरुद्धको भ्रूण हत्या, बलात्कार र डाँका चोरीको उजुरी तामेलीमा मंगलबार, वैशाख ४, २०८१ नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरी प्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ।साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ।









