News Griha :: न्यूजगृह
गैरहाजिर १६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
गैरहाजिर १६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
माताको भेषमा मूर्ति चोरी गर्ने तीन महिला पक्राउ
माताको भेषमा मूर्ति चोरी गर्ने तीन महिला पक्राउ माताको भेषमा मूर्ति चोरी गर्ने तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो। 
कहाँ–कहाँ हुनेछ आज वर्षा ?
कहाँ–कहाँ हुनेछ आज वर्षा ? दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित...
दलका शिक्षक/कर्मचारीलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन 
दलका शिक्षक/कर्मचारीलाई बर्खास्त गर्न ७७ जिल्लाकै इकाईलाई निर्देशन  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ।
इजरायलमा मर्मत गरेर ल्याइँदै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज, सोमबार काठमाडौं आइपुग्ने 
इजरायलमा मर्मत गरेर ल्याइँदै नेपाल एअरलाइन्सको न्यारोबडी जहाज, सोमबार काठमाडौं आइपुग्ने  नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो। जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउण्डेड गरिएको थियो। इयूको उडान प्रतिबन्ध हटाउन पहल पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम...
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै' मा
नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै' मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
प्रभु हेलिकप्टरका पाइलट निलम्बित
प्रभु हेलिकप्टरका पाइलट निलम्बित प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ। 
देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा राष्ट्रिय संयुक्त संघर्ष समिति
देशव्यापी सामूहिक सत्याग्रहको तयारीमा राष्ट्रिय संयुक्त संघर्ष समिति राष्ट्रिय संयुक्त संघर्ष समिति नेपालले सरकारले आफ्ना मागहरु पूरा नगरे  काठमाडौंलगायत देशव्यापी रुपमा सामूहिक सत्याग्रह सहितको कडा आन्दोलनमा जाने चेतावनी दिएको छ। 
ओली बिरामी 
ओली बिरामी  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। 
पर्यटनमन्त्रीको गुनासो– मन्त्रालयमा बजेट माग्न आउनेहरुको भीड बढ्न थाल्यो 
पर्यटनमन्त्रीको गुनासो– मन्त्रालयमा बजेट माग्न आउनेहरुको भीड बढ्न थाल्यो  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन्। 
सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छः मन्त्री शर्मा
सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढेको छः मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको बताएकी छिन्। आइतबार सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सूचना प्रविधि क्षेत्रको अन्तराष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाटमा उनले सरकारले पनि सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आइरहेको बताइन्। उनले सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग बढिरहेको पनि बताइन्। 
अमेरिकाको पीआर लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
अमेरिकाको पीआर लिएको आरोपमा विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो।उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष...
Weather Update