आज वर्षकै पहिलो पूर्णिमा, बालाजु बाइस धारामा मेलामंगलबार, वैशाख ११, २०८१

मौसमः तराईमा अत्याधिक गर्मी हुने, कसरी अपनाउने सावधानी? मंगलबार, वैशाख ११, २०८१ जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालनमा ल्याइने, के हो इडुरोम? सोमबार, वैशाख १०, २०८१ एनरेनले आफ्ना सदस्यहरूलाई जुम प्रयोग गरी अनलाइन कार्यक्रम चलाउने सुविधा, इडुरोम प्रयोग गरी पेशागत सञ्जालमार्फत निशुल्क इन्टरनेट प्रयोग, प्रतिष्ठित पेशागत जर्नलमा प्रकाशित शोध लेखहरूमा पहुँच, अन्तर्राष्ट्रिय शिक्षण तथा अनुसन्धान निकायहरूसँग आवद्द रही ती निकायहरूसँग आर्थिक तथा प्राविधिक सहकार्य गर्ने र उनीहरूका शोध पूर्वाधारहरू प्रयोग गर्ने अवसर, र नेपालकै संस्थाहरूले आफ्ना...
कतारका राजा आउँदा भोलि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने सोमबार, वैशाख १०, २०८१ दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन्। त्रिभुवन विमानस्थलका अनुसार उनी सवार विमान अवतरणअघि १५ मिनेट र अवतरणपछि १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइनेछ।

उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन सोमबार, वैशाख १०, २०८१ निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ। सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो।

उपनिर्वाचनमा मतदान गर्न के-के प्रमाणपत्र चाहिन्छ? सोमबार, वैशाख १०, २०८१ त्यस्तै मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाइ आजपनि 'हेर्दाहेर्दै'मा सोमबार, वैशाख १०, २०८१ तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
-1713696884.jpg)
स्रोतहरु सीमित छन्, आवश्यकताहरु असीमित भएः मन्त्री तामाङ सोमबार, वैशाख १०, २०८१ संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी वर्षमा गर्न सक्ने कामहरुको बारेमा मन्त्रालय सकारात्मक रहेको विश्वास दिलाएका छन्।

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा सोमबार, वैशाख १०, २०८१ क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै सोमबार, वैशाख १०, २०८१ मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको बर्खास्तीको माग गर्दै परेको मुद्दामा सुनुवाइ हुँदै सोमबार, वैशाख १०, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै परेको रिटमा पेसी तोकिएको छ।

गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा सोमबार, वैशाख १०, २०८१ गण्डकीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेसी तोकिएको हो।
-1713765061.jpg)
नेपाल शिक्षक महासंघको महाधिवेशन आजदेखि सोमबार, वैशाख १०, २०८१









