News Griha :: न्यूजगृह
काभ्रेमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर
काभ्रेमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर काभ्रेको भुम्लु गाउँपालिका –५ मूलाबारीमा जीप दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।चौरीदेउराली गाउँपालिका –६ कात्तिके देउरालीबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२९१ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 
कतारका अमिरको भ्रमणसम्बन्धी खबर दैनिक पत्रिकाको प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
कतारका अमिरको भ्रमणसम्बन्धी खबर दैनिक पत्रिकाको प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ मङ्गलबार अपराह्न काठमाडौं ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे। उनी मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेको राजकीय भोजमासमेत सहभागि भए। कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुद लगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौता हस्ताक्षर गर्ने कार्यक्रम छ। काठमाडौंबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र...
शिक्षामन्त्री श्रेष्ठको आग्रह— शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं
शिक्षामन्त्री श्रेष्ठको आग्रह— शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरुपयोग भएको बताएकी हुन्।
झापामा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु
झापामा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
विनाशकारी भूकम्पको ९ वर्ष पूरा
विनाशकारी भूकम्पको ९ वर्ष पूरा वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। 
१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण
१२ वर्षमा १२ सयको मिर्गौला र ३२ जनाको कलेजो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। मंगलबार १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।
कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम?
कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम? अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन्। भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। त्यस्तै दुवै सरकारबीच शिक्षा,...
यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा र राति लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक...
बँदेलको टोकाइबाट दैलेखमा सात जना घाइते
बँदेलको टोकाइबाट दैलेखमा सात जना घाइते घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका ६ का वडाध्यक्ष तुलबहादुर हमालले बताए।  
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो।
जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला
जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका वडा नम्बर ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।
फेवातालमा डुंगा दुर्घटना
फेवातालमा डुंगा दुर्घटना अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अडकिएका सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी...
Weather Update