पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने बिहीबार, वैशाख १३, २०८१

महोत्तरी मटिहानीको आगलागी नियन्त्रणमा, १२५ घर जले बिहीबार, वैशाख १३, २०८१ तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो। सो आगो ७ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा 'हेर्दाहेर्दै'मा, अर्को सुनुवाइ जेठ २३ मा बुधबार, वैशाख १२, २०८१ बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा 'हेर्दाहेर्दै' मा राखिएको हो।

७ वर्षदेखि न्याय पर्खिरहेको ‘शव’, हत्यारालाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन बुधबार, वैशाख १२, २०८१ विसं २०७१ सालमा काभ्रे पाँचखालकै अजित मिजार र नजिकै गाउँ ज्याम्दीकी पराजुली थरकी किशोरीबीच माया बस्यो। दुई वर्षपछि २०७३ साल असार २५ गते उनीहरूले प्रेम विवाह गरे।केटी पक्षको व्यापक दबाब कारण दुई दिनमै उनीहरूको विवाह टुट्यो। असार २९ गते अजित सम्पर्कविहीन भए। भोलिपल्ट धादिङ, परेवाटारको जङ्गलमा उनी झुन्डिएको अवस्थामा...

हत्या मुद्दाका आरोपित १७ वर्षपछि पक्राउ बुधबार, वैशाख १२, २०८१ खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए। पक्राउ परेका तामाङलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।

पर्यटन बोर्डको सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश बुधबार, वैशाख १२, २०८१ उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।

महोत्तरीमा भीषण आगलागी बुधबार, वैशाख १२, २०८१ महोत्तरीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं–६ मा एक घरबाट सल्किएको आगोले गाउँमा भीषण रुप लिएको हो। आगलागीबाट सयौँ घर जलेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार हालसम्म १ सय भन्दा बढी घरहरु जलिसकेका छन्। मानवीय क्षति नभए पनि आगोले ठूलो रुप...
-1713955690.jpg)
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश बुधबार, वैशाख १२, २०८१ सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

‘क्यास लेस र फेस लेस’ गर्दैछौँ, घरमै प्रिन्टर राखेर डकुमेन्ट प्रिन्ट गर्न पाउनुहुन्छः गृहमन्त्री लामिछाने बुधबार, वैशाख १२, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी सेवा ‘क्यास लेस र फेस लेस’ बनाउने तयारी गरिरहेको दाबी गरेका छन्।
स्वदेश फर्किए कतारका राजा बुधबार, वैशाख १२, २०८१ कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण...

सर्वोच्चद्वारा गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी बुधबार, वैशाख १२, २०८१ सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ। बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो।

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित बुधबार, वैशाख १२, २०८१ अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानुनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ। यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो। उक्त प्याकेजमा युक्रेन, इजरायल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो। यसलाई अहिले कांग्रेसले अनुमोदन...

कतारका अमिरको सम्मानमा प्रधानमन्त्रीले गरे दिवाभोजको आयोजना बुधबार, वैशाख १२, २०८१ नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन्।









