News Griha :: न्यूजगृह
नक्कली लाइसेन्स प्रकरण: यातायातका कर्मचारीसहित ६ जना पक्राउ
नक्कली लाइसेन्स प्रकरण: यातायातका कर्मचारीसहित ६ जना पक्राउ बिचौलियासँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप ६ जनालाई पक्राउ गरेको छ। यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले बताए।
नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमीको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश-०२-०४४ प ३६९२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 
सुनिता डंगोलको आग्रह- सीप सिकेर स्वदेश मै काम गर्छु भन्ने सोच बनाउनुहोला
सुनिता डंगोलको आग्रह- सीप सिकेर स्वदेश मै काम गर्छु भन्ने सोच बनाउनुहोला सीप सिकेर स्वदेशमा काम गर्छु। नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरूलाई आग्रह गरेकी छन्।सीप मेलामा चलेका कक्षाको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीसँग अपेक्षासहितको आग्रह गरेकी हुन्। उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने...
इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन इन्जिनियरिङ पढिरहेकी २२ वर्षीया युवती स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्।सीसीटीभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ।
केजरीवालले अझै पाएनन् जमानत
केजरीवालले अझै पाएनन् जमानत सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो। साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
नक्कली नोटसहित जाजरकोटबाट एक महिला पक्राउ
नक्कली नोटसहित जाजरकोटबाट एक महिला पक्राउ नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन्।
वर्षाले केही घट्यो वायु प्रदूषण
वर्षाले केही घट्यो वायु प्रदूषण मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांक अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ छ।वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय...
समितिले माग्यो रक्षा मन्त्रालयसँग जवाफ
समितिले माग्यो रक्षा मन्त्रालयसँग जवाफ राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले रक्षा मन्त्रालयसँग राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे जवाफ माग गरेको छ। 
काठमाडौंमा वर्षा, देशभर कहाँ–कहाँ पर्दैछ पानी? 
काठमाडौंमा वर्षा, देशभर कहाँ–कहाँ पर्दैछ पानी?  काठमाडौं उपत्यकाका केही स्थानसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो काठमाडौंको पश्चिम र दक्षिणी स्थानमा वर्र्षा भइरहेको हो। 
ठमेलबाट चिनियाँ नागरिक पक्राउ, ४४ लाख रुपैयाँ बरामद
ठमेलबाट चिनियाँ नागरिक पक्राउ, ४४ लाख रुपैयाँ बरामद ठमेलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २ जना चिनियाँ र एक जना नेपाली नागरिक छन्।
सहकारीहरुले आफ्नो मूल्य मान्यता बिर्सिएका कारण समस्या आएको होः मन्त्री अधिकारी 
सहकारीहरुले आफ्नो मूल्य मान्यता बिर्सिएका कारण समस्या आएको होः मन्त्री अधिकारी  भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन्।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा आफ्नो धारणा राख्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित...
चट्याङ लागेर अछाममा ६ वर्षीय बालकको मृत्यु  
चट्याङ लागेर अछाममा ६ वर्षीय बालकको मृत्यु   गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका—७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 
Weather Update