एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित]बिहीबार, वैशाख २७, २०८१

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी बिहीबार, वैशाख २७, २०८१ कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन्। कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ।

हैदराबादले लखनउलाई १० विकेटले हरायो बिहीबार, वैशाख २७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदराबादले १० ओभरमा कुनै विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो।

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बिहीबार, वैशाख २७, २०८१ रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो।

एस्ट्राजेनेकाको कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु बिहीबार, वैशाख २७, २०८१ कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबाट खोप फिर्ता लिने निर्णय गरेपछि मान्छेहरू निकै चिन्तित देखिएका छन्।

तीन मौसमी प्रणालीको असर नेपालमा, यी पाँच प्रदेशमा चट्याङसहित वर्षा बिहीबार, वैशाख २७, २०८१ आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
-1714474494.jpg)
यूके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ बुधबार, वैशाख २६, २०८१ कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न आएपछि उनलाई मीनभवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

घरभित्रै वृद्धा मृत फेला, हत्या आशंका बुधबार, वैशाख २६, २०८१ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन्। ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत फेला परेकी हुन्।

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान बुधबार, वैशाख २६, २०८१ यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो। विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ।

कलंकीबाट बेपत्ता स्नेहा लामिछाने पशुपतिमा भेटिइन् बुधबार, वैशाख २६, २०८१ सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

सुनसरीबाट सशस्त्रले बरामद गर्यो एक क्विन्टल गाँजा बुधबार, वैशाख २६, २०८१ सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति बर्जू गाउँपालिका–४ स्थित हसनपुर बाट उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो।

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने बुधबार, वैशाख २६, २०८१ दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ।

झापामा घरभित्रै वृद्धा मृत अवस्थामा फेला, हत्याको आशंका बुधबार, वैशाख २६, २०८१ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन्। ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन्।


![एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/600X450/nepal-Police1683699981.png)






