एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित]
![एकैसाथ ५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
काठमाडौं— नेपाल प्रहरीले एकैपटक धेरै सङ्ख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ५१९ जना इन्स्पेक्टरको सरुवा गरिएको हो।
सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन्।
हेर्नुहोस् सूची:
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ ०७:४२













