News Griha :: न्यूजगृह
सिंहदरबार पुगेर ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी
सिंहदरबार पुगेर ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथग्रहणपछि ओली शहीद पार्क लैनचौर पुगेका थिए। त्यसपछि एमालेका मन्त्रीहरु लिएर पार्टी मुख्यालय च्यासल पुगेका ओली त्यहाँबाट फर्किएर पदभार ग्रहण गरेका...
च्यासल पुगेर प्रधानमन्त्री ओलीले गरे शीर्ष नेताको तस्बिरमा माल्यार्पण
च्यासल पुगेर प्रधानमन्त्री ओलीले गरे शीर्ष नेताको तस्बिरमा माल्यार्पण नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका तीन शीर्ष नेताको तस्बिरमा माल्यार्पण गरेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुगि उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका  तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण...
शपथग्रहणपछि बधाई थाप्न एमाले मन्त्री च्यासलमा, कांग्रेसका सानेपा 
शपथग्रहणपछि बधाई थाप्न एमाले मन्त्री च्यासलमा, कांग्रेसका सानेपा  प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहणपछि पार्टी मुख्यालय च्यासल पुगेका छन्। शीतल निवासमा शपथग्रहण समारोह सकिएपछि एमालेका मन्त्रीहरु लिएर पार्टी कार्यालय च्यासल पुगेका हुन्। अहिले पार्टी कार्यालयमा बधाई दिनेहरुको भीड लागेको छ। 
खादामाला नलगाउने नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको घोषणा 
खादामाला नलगाउने नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको घोषणा  नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले फूलमाला तथा खादा लगाउन अस्वीकार गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए। कर्मचारीहरुले नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको स्वागतका लागि फूलमाला र खादा लिएर बसेका थिए। तर उनले आफूले काम गरेर नदेखाउँदासम्म फूलमाला र खादामा अल्झिने भन्दै अस्वीकार गरेका...
जो पहिलोपटक मन्त्री बने
जो पहिलोपटक मन्त्री बने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा  चार दल सहभागी भएका छन्। उनको दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका हुन्। सुरुमा नै २२ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ। त्यसमध्ये १० जना नयाँ अनुहार रहेका छन्। अर्थात् पहिलोपटक मन्त्री बनेका हुन्। सरकारमा...
सरकारमा ४ दल सहभागी, यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिमण्डल
सरकारमा ४ दल सहभागी, यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिमण्डल प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। आइतबार प्रधानमन्त्री भएका ओलीले २ उपप्रधानमन्त्री नियुक्त गरेका छन्। त्यस्तै १९ मन्त्रीसहित ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।  कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारमा हाल चार दल सहभागि भएका छन्। 
ओली सरकारको पहिलो वरियतामा प्रकाशमान
ओली सरकारको पहिलो वरियतामा प्रकाशमान नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार २१ मन्त्रीहरुको समेत नियुक्त गरेका छन्।  
ओलीको शपथग्रहण समारोहमा गएनन् माधव नेपाल
ओलीको शपथग्रहण समारोहमा गएनन् माधव नेपाल पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नवनियुक्त प्रधानमन्त्री केपी शर्र्मा ओलीको शपथग्रहण समारोह बहिस्कार गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित  मन्त्रीहरुको शपथग्रहण सम्पन्न भएको छ। उक्त समारोहमा पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपाललाई बोलाइए पनि उनी त्यहाँ नगएका हुन्।  
नवनियुक्त २ उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ  
नवनियुक्त २ उपप्रधानमन्त्री र मन्त्रीहरुले लिए शपथ   प्रधानमन्त्री केपी शर्मा ओलीले २ उपप्रधानसहित २१ मन्त्रीहरु नियुक्त गरेका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरु नियुक्त गरेका हुन्। नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। जसअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंह उपप्रधान एवं शहरी विकासमन्त्री र एमालेका विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री बनेका हुन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र...
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री ओलीले एक समारोहकाबीच शपथग्रहण गरेका हुन्। संविधानको धारा ८० बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्। राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त...
नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई 
नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। 
शेखर–गगन समूहले टुंग्यायो तीन मन्त्रीको नाम, स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल
शेखर–गगन समूहले टुंग्यायो तीन मन्त्रीको नाम, स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् शेखर–गगन समूहले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस नेता शेखर कोइरालाको सचिवालयमा बसेको उक्त समूहको बैठकले तीन जनाको नाम टुंगो लगाएको हो। जसमा सांसदहरु प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी रहेका छन्। 
Weather Update